२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विपद्‌मा बेपत्ता व्यक्ति १० दिनसम्म नभेटिए सरकारले मृतकसरह राहत उपलब्ध गराउने



३१ असार । सरकारले बाढी-पहिरो लगायतका विपद्‌मा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकसरह मानेर राहत दिने भएको छ ।

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Shivam Cement
यसअघि वेपत्ताका परिवारलाई यसरी १० दिनमै राहत दिने व्यवस्था थिएन ।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।