२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको टिकाभैरवमा एक पुरुष मृत अवस्थामा फेला



काठमाडौं
२ साउन । ललितपुरको लेले टिकाभैरवमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका–६ टिकाभैरव फैडोलस्थित अर्जुन महतको गोठमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ घर खुलेका ५० वर्षीय राज कुमार गिरी फेला परेका हुन् ।
उनी आज बुधबार मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बनधमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : ३१ बजे