२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको धोविघाटमा एक बृद्ध मृत फेला



काठमाडौं
३ साउन । ललितपुरको धोविघाटमा एक बृद्ध मृत फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४ धोबिघाट बस्ने खोटाङ बाह्रपोखरी गाउँपालिका–३ घर भएका ६२ वर्षीय अशोक विक सोही महानगरपालिकास्थित पिपलबोट नजिक सडकको पेटीमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ८ : ०२ बजे