२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सौर्य एयरको दुखद दुर्घटनाका दृश्यहरु



९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार त्रि.वि. शिक्षण अस्पतालमा उपचाररत ३ जनाको मृत्युको हो ।


एक जनाको १ जना केएमसी हस्पिटलमा उपचार भइरहेको छ । ९ एन–एएमई सीआरजे–७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।

हेर्नुहोस् तस्बिर

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : २३ बजे