२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सौर्य एयरको विमान दुर्घटना : तीन जनाको उपचारका क्रममा मृत्यु, मृतकको संख्या १८ पुग्यो



काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार त्रि.वि. शिक्षण अस्पतालमा उपचाररत ३ जनाको मृत्युको हो ।

एक जनाको १ जना केएमसी हस्पिटलमा उपचार भइरहेको छ । ९ एन–एएमई सीआरजे–७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।
विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : २७ बजे