२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


क्याप्टेन शाक्यको तीन वटा करङ भाँच्चिएको छः अस्पताल(विज्ञप्ति)



१० साउन । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको तीन वटा करङ भाँच्चिएको अस्पतालले जनाएको छ।

बिहीबार अस्पतालकी निर्देशक प्रा.डा.मीना थापाले विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको तीन वटा करङ भाँच्चिएको जानकारी दिएकी हुन्।
त्यस्तै क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  १२ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।