५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं टोखाको गेष्टहाउसमा युवक मृत फेला



काठमाडौं
१४ साउन । काठमाडौं टोखाको गेष्ट हाउसमा युव मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–४ ठेगाना भएका ३० वर्षीय अर्जुन थापा मगर आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
उनी टोखा नगरपालिका–९ कुलान्त मार्गस्थित न्यू पर्वत लेस्पार गेष्टहाउसमा मृत फेला परेका थिए
मगर शनिबारदेखि उक्त होटलमा बस्दै आएको बुझिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ६ : ५१ बजे