१५ साउन । न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशको सरुवा गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो। न्याय परिषद्का अनुसार, उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा गरिएको हो।
१५ श्रावण २०८१, मंगलबार
10
Shares
प्रतिक्रिया