काठमाडौँ
२३ साउन । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे भएको भएको हो ।
गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयमाथि छलफल हुने बैठकको
एजेण्डा रहेको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।








प्रतिक्रिया