५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो



२३ साउन । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइएको छ। मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
शिवपुरी गाउँपालिका वडा नं. ७ सुर्याचौर भन्ने स्थानमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा बुधबार ५ जनाको मृत्यु भएको थियो। हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए। उनीसहित चार जना चिनियाँ नागरिकको दुर्घटनामा ज्यान गएको हो।

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : २९ बजे