५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्डले चाहेकै मान्छेलाई पार्टीको नेतृत्व गर्न दिउँ: जनार्दन शर्मा(पूर्णपाठ)



२७ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको नेतृत्व छाडेर संरक्षकको भूमिकाका बस्नुपर्ने प्रस्ताव गरेका छन् । उनले पार्टीको जारी स्थायी समिति बैठकमा सत्ताको नेतृत्व प्रचण्डले गरेपनि पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

२०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका ‘प्रचण्ड’लाई औपचारिक रूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेस भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।

हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठानिक नेतृत्व हस्तान्तरण गर्ने शर्माको प्रस्ताव छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १० : ३२ बजे