४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिले प्रमाणीकरण गरे संक्रमणकालीन न्यायसम्बन्धी विधेयक



१३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ११ : ५४ बजे