२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा तीज तडकभडक गरेर मनाए प्रशासनद्वारा कारवाहीको चेतावनी



ललितखबर
१४ भदौं । तीज तडकभडक र फजुल खर्च नगरि मनाउन ललितपुर जिल्ला प्रशासनले सूचना जारी गरेको छ ।
प्रशासनले तीज तडकभडक र फजुल खर्च गरि मनाए प्रचलित कानून अनुसार कारवाही हुने भन्दै चेतावनी दिएको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जारी गरेको सूचनामा राजनीतिक दल,नागरिक समाज,पेशागत संघ संस्था, सञ्चारकर्मीहरु र महिला सञ्जाललगायतको सहयोग रहने अपेक्षा गरेको उल्येख छ ।

 

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १२ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।