२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वावुप्रति श्रद्धाभक्ति (तस्विरहरु)



१७ भदौं । आज कुशेऔंशी अर्थात वावुको मुख हेर्ने दिन । आज हिन्दुधर्मालम्बीहरुले आफ्ना वावुलाई मिठा खानेकुरा र उपहार दिएर सम्मान गर्ने गर्दछन् ।

बावु नहुनेहरुले विभिन्न धार्मिक स्थल र नदिकिनारमा स्नान गरेर श्राद्धभक्ति गर्ने गर्दछन् । आज पशुपति, गोकर्ण र देवघाटजस्ता धार्मिक स्थलहरुमा भक्तजनको भीड छ । हेरौं राजधानीको गोकर्णमा श्राद्धकर्म गर्ने पुगेका सर्वधसाधारणको दृश्इहरु :

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।