३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर पाटनको चिल्ड्रेन पार्कमा युवक मृत फेला



१८ भदौं । ललितपुर पाटनस्थित चिल्ड्रेन पार्कमा युवक मृत फेला परेका छन् ।

ललितपुर पाटनस्थित चिल्ड्रेनपार्कस्थित घरको आँगनमा पाटन इमुखेल बस्ने ३१ वर्षीय संगम देउला सोमबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार घटनाका सम्बनधमा प्हरीले अनुसन्धान गरिसरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : ३२ बजे