२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बैर्तणीधाममा बृद्धाश्रम बनाउन क्लवले चन्दा माग्दै हिडेपछि महाँकाल गाँउपालिकाको आपत्ती



१९ भदौं । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले पालिकामा रहेको बैर्तर्णधाममा बृद्धाश्रम र किरियापुत्री भवन निमार्णका लागि श्री सुपरस्टार सामाजिक युवा क्लवले चन्दा मागेको भन्दै आपत्ती जनाएको छ । पालिकाका प्रमुख कार्यकारी अधिकृत अशोक विष्टले गाँउपालिकाले कुनै पत्र जारी नगरेको विज्ञप्ती जारी गरेर जानकारी दिएका छन् ।
कार्यकारी अधिकृत विष्टले गाँउपालिकाको लेटर हेड र छापको दुरुपयोग गर्नेलाई कानून बमोजिक कारवाही गने जानकारी दिदै सहयोग माग्ने कुनै पनि व्यक्ति वा समूहलाई नजिकको प्रहरी कार्यालयमा खबर गर्न भनेका छन् । विज्ञप्तीमा नक्कली हस्ताक्षर प्रयोग गरेको आरोप लगाइएको छ ।

सूचना पढ्नुस् :

https://www.facebook.com/photo?fbid=912455887580325&set=a.226523282840259

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।