२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बालुवाटारमा प्रमुख तीन दलका नेताबीच छलफल, प्रधानमन्त्रीले दिए देउवालाई जन्मदिनको शुभकामना



२७ भदौ । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले प्रमुख तीन दलका नेताहरुबीच समसामयिक राजनीतिकका विषयमा कुरा भएको जानकारी दिए । आज कांग्रेस सभापति देउवाको जन्मदिनसमेत परेकाले भेटमा शुभकामना दिने अवसर मिलेको ओलीको भनाइ छ । ‘आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी!’ ओलीले भनेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।