२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रातको बेला भूकम्पको धक्का महसुस



आज साँझ ८ बजेर ३६ मिनेटमा तीन दशमलव सात म्याग्निच्युडको भूकम्पको धक्का गएको

चैनपुर (बझाङ)
२८ भदौ । आज रातको बेला भुकम्पले धक्का दिएको छ ।
नेपालको पश्चिमी क्षेत्र बझाङमा भूकम्पको महसुस गरिएको हो ।
आज साँझ ८ बजेर ३६ मिनेटमा तीन दशमलव सात म्याग्निच्युडको भूकम्पको धक्का गएको भूकम्प विद् डा शिव सुवेदीले जानकारी दिएका छन् ।
भूकम्पको धक्का महसुस भए पनि क्षति भने नभएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ६ : ०० बजे