२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मध्यरातमा भुकम्पको धक्का महसुस



भुकम्प चार दशमलव छ रिक्टरस्केलको रहेको

३० भदौ । गएको मध्यरातमा भुकम्पले धक्का दिएको छ ।
मध्यराती १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको हो ।
भुकम्प चार दशमलव छ रिक्टरस्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । ४ रेक्टरस्केल भन्दा माथिका भुकम्प ठूला भुकम्पको रुपमा गणना गर्दै केन्द्रले जानकारी दिने गरेको छ ।
ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।
यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ३ : १२ बजे