३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विहानपख ४.३ म्याग्निच्युडको भूकम्पको धक्का



२ असोज । बझाङमा आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
यो पहिले गएको भूकम्पको परकम्प होइन, भूकम्पै हो, तर यो क्षति पुर्‍याउने खालको भूकम्प होइन।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : ४५ बजे