२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर नख्खु खोलामा साह मृत फेला



ललितपुर महानगरपालिका–२५ हारमोनी कोलेनीस्थित नख्खु खोलामा ३० वर्षीय विकाउ साह मृत भेटिएका हुन्

 

२० असोज । ललितपुरको भैसेपाटी नजिकै नख्खु खोलामा एक युवक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२५ हारमोनी कोलेनीस्थित नख्खु खोलामा ३० वर्षीय विकाउ साह मृत भेटिएका हुन् ।
रौतहट गौर नगरपालिका–६ घर भएका साह ललितपुर महानगरपालिका–१४ ताल्छीखेल बस्दै आएका थिए ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।