१७ कार्तिक । शुक्रबार साँझ कलाकारहरु दिपावलीमा रमाएका छन् ।
कलाकारहरु नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको तेश्रो दिन दिपावली गरिरहेको तस्विरहरुमा देख्न सकिन्छ ।
प्रकाशित मिति :
१६ कार्तिक २०८१, शुक्रबार १२ :
०० बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया