२१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरो आएको पुष्टि भएको छ। प्रधानमन्त्री ओली सोमबार साँझदेखि बिरामी भएका थिए। ज्वरो आएपछि सोही दिन रगत परीक्षणका लागि पठाइएको थियो।
परीक्षणको रिपोर्ट आएको र प्रधानमन्त्रीलाई भाइरल ज्वरो आएको चिकित्सक डाक्टर दिव्या सिंहले जानकारी दिइन्।
प्रतिक्रिया