२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौँबाट बैंकक उडान भर्ने क्रममा थाई एयरवेजको विमानमा प्राविधिक समस्या



२२ कात्तिक । थाई एयरवेजको जहाजमा प्राविधिक समस्या आएपछि उडान रोकिएको छ। बिहीबार दिउँसो १ः२५ बजे उडान गर्नुपर्ने जहाज बोर्डिङ गरेपनि उडान रोकिएको हो।
फ्लाइट नम्बर टीजी ३२० नम्बरको फ्लाइट काठमाडौँबाट बैंकक उडान गर्ने सम्पूर्ण तयारीपछि प्राविधिक समस्या देखिएर उडान भर्न नभएको विमानस्थलले जनाएको छ।

उक्त एयरवेजमा समस्या देखिएपछि यात्रुहरू रोकिएका छन्।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ६ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।