३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुरको गोटिखेलमा जागिर खुल्यो



चापागाँउ
दक्षिण ललितपुरको एउटा केन्द्रको रुपमा विकास भइरहेको गोटिखेलमा जागिरका लागि आवेदन खुलाइएको छ । महाकाल गाँउपालिकाले विभिन्न पदमा रोजगारीका लागि आवेदन मागेको हो ।
गाँउपालिकाले मेडिकल अधिकृत,सूचना प्रविधि अधिकृत,ल्याव असिष्टेण्ट र हलका सवारी चालकका लागि पत्रिकामा सूचना प्रकाशित गरेर आवेदन मागेको हो ।
नेपाल सरकारको नियमानसार सेवा सुविधा दिइने उक्त पदहरुमा करारमा गाँउपालिकाले नियुक्त दिनेछ ।
आगामी पुस ३ गतेभित्र गाँउपालिकाको इमेल ठेगानामा आवेदन दिन सकिने सूचनामा उल्येख छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।