२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर सुनाकोठीको घ्यु उद्योगमा आगलागी



काठमाडौं
ललितपुरको सुनाकोठीस्थित घ्यु उद्योगमा आगलागी भएको छ ।
ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित हिराकाजी महर्जनको समिक बेकरी सटिङ्ग घ्यु उद्योगमा शुक्रबार बेलुकी आगलागी भएको हो ।
आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले हालसम्म खुलेको छैन ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।