२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउका पण्डित ओछ्यानमै मृत फेला



चापागाँउ
ललितपुरको चापागाँउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार गोदावरी १० टाहाखेलस्थित आफ्नै घरमा अन्दाजी ५२ बर्षीय जितु पण्डित मृत अवस्थामा फेला परेका छन् ।
अघिल्लो दिनसम्म आफैले खाना पकाएर खाएका पण्डित विहान स्थानीयले ओछ्यानबाट नउठेपछि हेर्न जाँदा मृत भेटिएका थिए । घरमा कोही नभएको अवस्थामा उनी मृत थिए ।
स्थानीयका अनुसार विहान घरको ढोका खुलै थियो ।
घटनाको मुचुल्का उठाएर प्रहरीले पाटन अस्पतालमा पोष्ट मार्टमका लागि पठाएको छ ।

 

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।