२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको गिम्दीमा मोटर साइकलबाट दुर्घटनामा महिलाको मृत्यु



काठमाडौं
दक्षिण ललितपुरको गिम्दीमा मोटर साइकलमा दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुरको बाग्मती गाउँपालिका ७ गिम्दी दोर्जेलिङ डाँडामा भएको मोटरसाइकल दुर्घटनामा काभ्रे बेथानचोक गाउँपालिका–१ सुकुम घर भएकी ३८ वर्षीया मेनुका गौतमको मृत्यु भएको हो ।
सो सडकमा बा.६८ प २२०८ नम्बरको मोटरसाइकलबाट खसेर उनको मृत्यु भएको हो ।
आइतबार दिउँसो भएको सो दुर्घटनामा परेका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गौतम भवितव्य घटनाका कारण घर फर्कदै गरेको अवस्थामा भएको दुर्घटना भएको बुझिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।