१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको जंगलमा आगो लगाए कडा कारवाही



ललितखबर
पछिल्लो समय जंगलमा आगो लगाउने क्रम बढेको छ । सामुदायिक जंगलमा सुकेको दाउरा बाहेक काट्न प्रतिबन्ध लगाएपछि स्थानीय किसानले आगो लगाउने र पछि वनको अनुमतीमा सुकेको दाउरा र हरियो घाँस काट्न पाउने भएपछि देशभरका वनमा आगो लगाएर स्थानीय किसानले फाइदा लिने गरेका छन् ।
दक्षिण ललितपुरको महाकाल गाँउपालिकाले भने यसरी वन जंगलमा आगो लगाउने व्यक्तिलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । गाँउपालिकाले सूचना प्रकाशित स्थानीयलाई गरेर आगो नलगाउन आग्रह गरेको छ ।
हिउँद याममा जंगलमा आगो लगाउदा बस्तीहरु जेखिममा पर्ने गरेका छन् । जंगली जीव जनावर मर्ने हुँदा पर्यावरणमा समेत गम्भिर असर पर्ने खतरा बढ्दै गएको छ ।


हिउँदा आगो फैलिएकै कारण प्रदुषण बढेर काठमाडौं संसारकै प्रदुषित सहर हुने गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।