२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको इमाडोलमा एक भारतीयको शव फेला



ललितपुर
ललितपुरको इमाडोलमा एक भारतीयको शव फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित सडक छेउमा भारत घर भएका अन्दाजी ५६ वर्षीय हरि नुनिया बुधबार मृत अवस्थमा फेला परेका हुन् ।
घटनाका सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ८ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।