३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सासंद दीपक बोहोराका निधन




सांसद तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ ।
राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा उनको निधन भएको हो ।
राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार लामो समयदेखि घाँटीको समस्याबाट पीडित थिए ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् ।
उनले नेपाली काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।