२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भूकम्पको धक्का महसुस, चार म्याग्निच्युड मापन



काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर ४ मिनेट जाँदा सो भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो । यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।