४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीनकुने घटनाको अनुसन्धान गर्न नागरिक आयोग गठन



काठमाडौं । चैत १५ गते तीनकुनेमा राजसंस्था पुनः स्थापनाका लागि गरेको शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्किएर भएको घटबारे अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन भएको छ ।

संयुक्त जनआन्दोलन परिचालन समितिले उक्त घटनामा भएको मानवअधिकार हननको घटनाबारे अनुसन्धान गर्न नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन गरेको समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगको सदस्यमा पूर्व एआइजी रविराज थापा, डा.रामप्रसाद उप्रेती,डा.ज्ञान बस्नेत र हरि कट्टेल रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।