काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका छन् ।
काठमाडौंस्थित प्रज्ञा भवनमा पार्टी एकता कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका चौधरीलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको कारण भने खुल्न सकेको छैन ।
राष्ट्रिय समाचार
१७ बैशाख २०८२, बुधबार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका छन् ।
काठमाडौंस्थित प्रज्ञा भवनमा पार्टी एकता कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका चौधरीलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको कारण भने खुल्न सकेको छैन ।
प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १ : २४ बजे
प्रतिक्रिया