२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस सांसद गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त



काठमाडौं । नेपाली कांग्रेसका सांसद खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका हुन् ।

गर्बुजा कांग्रेसबाट उम्मेदवार भई म्याग्दीबाट सांसद निर्वाचित भएका थिए । यसअघिका राज्यमन्त्री रहेका कांग्रेस सांसद पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका थिए ।

 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।