२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको महालक्ष्मीस्थानमा अपरिचित पुरुषको शव फेला



ललितपुर
ललितपुर महानगरपालिका १४ महालक्ष्मीस्थानमा अपरिचित पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार महालक्ष्मी स्थानमा अन्दाजी ५१ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।