२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नवलपरासीमा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध



काठमाडौं । नवलपरासीको चोरमारामा गिरीबारी पुल भाँचिदाँ पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
केहिबेरअघि ठुलो ट्रकले पुल पार गर्दा पुल भासिएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।