२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुर प्रयागपोखरीमा महिलाको शव फेला



ललितपुर

ललितपुर प्रयागपोखरीमा एक महिलाको शव फेला परेको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १२ प्रयाग पोखरी डेरा गरी बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका ७ घर भएकी ४३ वर्षीया रिता तामाङ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।