२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


४.२ रेक्टर स्केलको भूकम्पको धक्का



काठमाडौँ

४.२ रेक्टर स्केलको भूकम्पको धक्का गएको छ ।

बझाङको माशदेव नजिक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार साँझ ६ बजेर २७ मिनेट जादा माशदेव नजिक केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
४ रेक्टर स्केलभन्दा ठूलो भुकम्पलाई ठूलो भुकम्पको रुपमा गण्ना गरिन्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ६ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।