२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले नेता लालबाबु पण्डितलाई शोक



 

काठमाडौँ
नेकपा एमाले नेता लालबाबु पण्डित पत्नी शोकमा परेका छन् । उनकी श्रीमती बिमला महतको दुखद निधन भएको छ ।

उनको गएराति निधन भएको पण्डितले जानकारी दिएका छन् ।
विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको थियो ।
विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन् । उनी लामो समयदेखि उपचार गराउदै स्वास्थ्यलाभ गरिरहेकी थिइ्न् ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।