काठमाडौं
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पाँच नयाँ सम्झौता प्रस्ताव गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राजसंस्थाको माग अघि सारेका छन् ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचवटा मुद्दामा नयाँ सम्झौता गर्न अपिल गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै शाहीले पाँचवटा मुद्दामा नयाँ सम्झौता गर्न अपिल गरेका छन् ।
उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहित प्रदेश संरचना खारेज गर्न सहमति गर्न प्रस्ताव गरेका हुन् ।
उनले भनेका छन्:
प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई पाँचवटा मुद्दामा नवीन सम्झौता गर्न अपिल गर्छौं
१० जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ।
२० प्रदेश संरचना खारेजी ।
३० हिन्दू, बुद्ध, किराँत, सहितको वैदेशिक वैदिक सनातन हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने ।
४० राष्ट्रपतिलाई हटाएर राजा राख्ने संवैधानिक राजसंस्थाको स्थापना गर्न ।
५० संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द गर्न नेपालको संविधानको धारा २८४ खारेज गर्ने संवैधानिक परिषदको अन्त्य गर्न ।








प्रतिक्रिया