१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपा नेता कमल थापा रिहा



 

राप्रपा नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन । आइतबार अपराहन्न पक्राउ परेका थापासहित प्रहरीले ६ जानलाई रिहा गरको हो ।

प्रहरीले जिल्ला प्रहरी परिसर, काठमाडौँबाट पक्राउ परेका राप्रपा सांसद दीपक सिंहलाई पनि रिहा गरको छ । सिंह कमल थापालाई भेट्न प्रहरी परिसर पुगेको समयमै पक्राउ गरिएको थियो ।

राजावादीको आन्दोलन स्थल नक्सालको नारायणचौरबाट पक्राउ गरेका एक जनाले भने मापासे गरेको पाइएपछि उनलाई भने हिरासतमै राखिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।