१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ज्ञानेन्द्र शाही प्रधानमन्त्रीलाई भन्छन्,‘भ्रष्टाचारीको झोले होईन, राष्ट्रको झोले बन्नुहोस’



काठमाडौँ
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई राष्ट्रको झोले बन्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा नेता शाहीले भ्रष्टाचारीको झोले होईन, राष्ट्रको झोले बन्नुहोस भन्दै लेखेका हुन् ।

प्रधानमन्त्री ओलीसहित एमालेले नेताहरुले सामाजिक सञ्जालमा ुम झोले होु भन्ने अभियान चलाएपछि त्यसमाथि व्यंग्य गर्दै शाहीले भ्रष्टाचारीको झोले होईन, राष्ट्रको झोले बन्न सुझाव समेत दिएका छन् ।

उनको भनाई :
प्रधानमन्त्रीज्यु तपाईं झोले नै हो
गिरिबन्धुको
कम्बोडियाको
यतिको
ओम्निको
भ्यु( टावरको
टेरामाक्सको
भुटानी शरणार्थीको
वाईड बोडिको
एनसेलको
पोखरा बिमानस्थलको
भैरहवा बिमानस्थलको
भिजिट भिसाको ।।
तर
प्रधानमन्त्री ज्यु ।।।
भ्रष्टाचारीको झोले होईन
राष्ट्रको झोले बन्नुहोस ।।

 

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।