२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको मध्यमार्गी सडक चार दिन बन्द



ललितखबर
दक्षिण ललितपुरको मध्यमार्गी सडक चार दिन बन्द हुने भएको छ ।
महाँकाल गाँउपालिका क्षेत्र प्रवेश गर्ने कतवन, रातोमाटे, ठोस्नेखोला करिडोर सडक र कतवन हर्केडाँडा मध्यमार्गी सडक भोली विहीबारदेखि आइतबार जेठ २५ गतेसम्म सो सडक बन्द हुन लागेको हो ।
गाउपालिका वडा नं. ४ का वडाध्यक्ष जोनीकुमार न्यासुरका अनुसार सो सडकमा ह्युप पाइप विछ्याउनका लागि सडक बन्द गर्नु परेको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  २ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।