३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


महाँकाल गाँउपालिकामा आज सार्वजनिक विदा



ललितखबर
आज शुक्रबार दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले आफ्ना मातहतका कार्यालयहरुमा सार्वजनिक विदा दिएको छ ।
गएको बुधबार साँझ महाँकाल ६ ठूलादुर्लुङमा बाढी आएपछि खोल्चाले बगाएर पालिकाका सव इन्जिनियर सविन दाहालको निधन भएकोमा गाँउपालिकाले सार्वजनिक विदा दिएको हो ।
पालिका अध्यक्ष गणेश बहादर केसीले विज्ञप्ती प्रकाशन गरेर अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेर विदा दिइएको जानकारी दिएका छन् ।
महाकाल ४ खानीडाँडा घर भएका दाहाल पालिकाका कर्मचारीका रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ८ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।