१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वर्षासँगै उर्लियो विष्णुमती नदी, बाढी महाशाखाद्वारा सतर्कता अपनाउन आग्रह



काठमाडौँ । लगातारको वर्षासँगै काठमाडौँस्थित विष्णुमती नदीमा पानीको बहाव तीव्र भएको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार साँझ एक चेतावनी सूचना जारी गर्दै गोङ्गबु जलमापन केन्द्रमा विष्णुमती नदीको जलसतह सतर्कता तह पार गर्न लागेकाले सतर्क रहन आग्रह गरेको छ।

सूचनामा भनिएको छ, “काठमाडौँ जिल्लास्थित विष्णुमती नदी गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने तथा विष्णुमती नदी किनार भएर यात्रा गर्ने सबैले उच्च सतर्कता अपनाउन जरुरी छ।”

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, “काठमाडौँ जिल्लास्थित विष्णुमती नदी गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने तथा विष्णुमती नदी किनार भएर यात्रा गर्ने सबैले उच्च सतर्कता अपनाउन जरुरी छ।”

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ८ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।