२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोंगबुको होटलमा एक बर्षदेखि बस्दै आएका युवकको शव फेला



काठमाडौं

गोंगबुको होटलमा एक बर्षदेखि बस्दै आएका युवकको शव फेला परेको छ ।
तनहुँ शुक्लागण्डकी नगरपालिका–६ घर भएका ३२ वर्षीय सन्तोष गिरीको उक्त होटलमा शव फेला परेको हो ।

काठमाडौं प्रहरीका अनुसार काठमाडौं टोखा नगरपालिका ९ गोंगबु मिलनटोलस्थित होटल गाउँलेमा उनको शव फेला परेको थियो ।

सो होटलको कोठा नम्बर १ सय ८ मा उनी विगत १ वर्ष देखि बस्दै आएका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।