३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं तारकेश्वरमा बृद्धको शव फेला



 

काठमाडौं
काठमाडौंको तारकेश्वरमा एक बृद्धको आफ्नै कोठामा शव फेला परेको छ ।
प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–८ डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका–१ घर भएका ७२ वर्षीय हरिशरण थापा आफ्नै कोठामा मंगलबार मृत अवस्थमा फेला परेका छन् ।
घटनाका सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।