३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका इन्दिरा गोलेको दुखद निधन



 

तामाङ गीत–संगीत क्षेत्रकी सफल गायिका इन्दिरा गोले (गुरुङ)को आज बिहान निधन भएको छ ।

दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिका भारदेउमा जन्मेर इन्दिरा गोले तामाङ सेलो, लोकदोहोरी र आधुनिक गीत–संगीत क्षेत्रकी विशिष्ट योगदान गरेकी गायिका गोलेको आज विहान हरिसिद्धिस्थित नेपाल क्यान्सर सेन्टरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
उनी क्यान्सर रोगसँग लड्दै आएकी थिइन् । विगत करिब दुई वर्षदेखि उनको उपचार भइरहेको थियो ।
उहको करिब पाँच हजारभन्दा बढी गीतमा स्वर दिँएकी छिन् ।

 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।