ललितपुर
ललितपुरको नख्खुस्थित दिव्य तारा बहुउद्देश्यीय संस्थाबाट चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १३ नख्खुस्थित दिव्य तारा बहुउद्देश्यीय संस्थाबाट नगद ३ लाख ४० हजार ५ सय ८२ रूपैयाँ बुधबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया